बेदकोट नगरको न्याय समिति र जिल्लाका संचारकर्मीविच अन्तरकृया न्याय निरुपणमा संचारकर्मीको महत्वपूर्ण भूमिका हुनेमा जोड

बेदकोट नगरको न्याय समिति र जिल्लाका संचारकर्मीविच अन्तरकृया न्याय निरुपणमा संचारकर्मीको महत्वपूर्ण भूमिका हुनेमा जोड

On

शुुनिल राना  कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका न्याय समितिले झण्डै एक बर्षको अवधिमा ५२ मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक बर्ष ०८०÷०८१मा बेदकोट नगरको न्याय समितिले ८० मध्ये ५२ फट्यौट गरेको हो । चालु आर्थिक बर्ष साढे १० महिनाको अवधिमा न्याय…

होटल ओपेराले स्वीमिङ्ग पुलको तालाचाबी बुझायो

होटल ओपेराले स्वीमिङ्ग पुलको तालाचाबी बुझायो

On

कञ्चनपुर । होटल ओपेरा प्रांईभेट लिमिटेडले स्वीमिङ्ग र पार्किङ्ग क्षेत्रको तालाचाबी बुझाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको होटल ओपेराले स्वीमिङ्ग र पार्किङ्ग क्षेत्रको तालाचाबी बुझाएको हो । सोमबार एक कार्यक्तमका विच होटल ओपेराका संचालक खगेश्वर बोहराले यस क्षेत्रको आवश्यकता अनुरुप नगरपालिका…

राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्रमा हरियाली

राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्रमा हरियाली

On

अम्बादत्त तिवारी  कञ्चनपुर । चुरे भएर बग्ने राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्र पुर्नत्पादन भएको छ । नदीको कटानीले बगर बनेको कञ्चनपुर बेदकोट नगरपालिका १ रडाहा तटिय क्षेत्र अहिले पुर्नत्पादन भएको हो । बगर बनेको रडाह क्षेत्र सरक्षणका लागि स्थानीय अग्रसर…

पर्सि बिहानदेखि ७ दिनसम्म महेन्द्रनगर खुलामञ्चमा योग शिविर हुने, सहभागी हुन आह्वान

पर्सि बिहानदेखि ७ दिनसम्म महेन्द्रनगर खुलामञ्चमा योग शिविर हुने, सहभागी हुन आह्वान

On

महेन्द्रनगर । महिला पतंजलि योग समिति नेपाल कञ्चनपुरको आयोजनामा पर्सि मंगलबार बिहानदेखि ७ दिनसम्म महेन्द्रगर खुलामञ्चमा तनाव व्यवस्थापन तथा बृहत् योग शिविर सञ्चालन हुने भएको छ । योग शिविर आयोजक समितिले आईतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको छ । योग…

कञ्चनपुरमा कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईयो

कञ्चनपुरमा कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईयो

On

केशव थापा कञ्चनपुर । कञ्चनपुरमा जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईएको छ । प्रेस सेन्टर नेपालले आइतबार जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगरमा २२औँ कृष्णसेन इच्छुक स्मृति दिवस मनाएको हो । प्रेस सेन्टर नेपाल कञ्चनपुरका पत्रकारहरुले कृष्णसेन इच्छुकको फोटोमा अबिर लगाएर दिवस मनाएका…

बेदकोट नगर ७का जनताका माग पूरा गर्दै अध्यक्ष भट्ट

बेदकोट नगर ७का जनताका माग पूरा गर्दै अध्यक्ष भट्ट

On

कञ्चनपुर । स्थानिय तहको निर्वाचन भएको २ बर्ष भएको छ । स्थानीय तहले काम गरेन भनी जनगुनासो आइरहेका बेला बेदकोट नगरपालिका वाड न ७ ले बिकास पुर्वाधार देखि आदिवासी जनजाति दलित समुदायमा आर्थिक र सामाजिक रुपम बलियो बनाउनु सिपमुल तालिम सहित बिकास…

बाबाथान दोधारा चाँदनीका मेयर लिम्बुलाई ज्ञापन

बाबाथान दोधारा चाँदनीका मेयर लिम्बुलाई ज्ञापन

On

पप्पु गुरुङ्ग कञ्चनपुर । कञ्चनपुरको बाबाथान सडक निमार्ण कार्य सुचारु गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारलाई बाबाथान बजार क्षेत्र तथा दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड निमार्ण कार्य…

चुरेको दुर्गमबस्ती आईढुङग्रा गाँउमा पानीको मुहान सरक्षण

चुरेको दुर्गमबस्ती आईढुङग्रा गाँउमा पानीको मुहान सरक्षण

On

कञ्चनपुर । डडेल्धुरा चुरे क्षेत्रमा रहेको एक दुर्गम बस्तीमा पानीको मुहान सरक्षण गरिएको छ । परशुराम नगरपालिका ८ आईढुङग्रामा खानेपानीको मुहान सरक्षण गरिएको हो । गाँउमा खानेपानीको अभाव भएपछि मुहानबाट फुट्ने पानी सरक्षण गरिएको छ । चुरे सरक्षण सञ्जाल नेपाल(कञ्चनपुर)ले आईढुङग्रा गाँउमा…

कञ्चनपुर उत्तरी भेगका विद्यालयमा वातावरण संरक्षण शिक्षा कार्यक्रम

कञ्चनपुर उत्तरी भेगका विद्यालयमा वातावरण संरक्षण शिक्षा कार्यक्रम

On

कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेगका सामुदायिक विद्यालयमा वातावरण सरक्षण शिक्षा कार्यक्रम संचालन गरिएको छ । भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा वातावरण सरक्षण शिक्षा कार्यक्रम संचालन गरिएको हो । चुरे सरक्षण सञ्जाल र विद्यालय वातावरण सरक्षण शिक्षा सञ्जाल(सेन्स) नेपालको संयुक्त आयोजनामा…

कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने 

कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने 

On

शुनिल राना  कञ्चनपुर । कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने भएको छ । बालबालिकाहरुलाई नियमित खोप अन्र्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ जेठदेखि २६सम्म जिल्लाभरी खोप अभियान संचालन…