
बुद्ध जयन्तीको अवसरमा हाम्रो भोजनालयद्वारा निःशुल्क भोज
Onकञ्चनपुर । बृद्ध जयन्तीको अवसरमा कञ्चनपुरको एक होटलले निःशुल्क भोजन खुवाएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले निःशुल्क भोजन खुवाएको हो । शान्तिका दुत भगवान गौतम बुद्धका उपदेश अनुशरण गराउने उदेश्यका साथ निःशुल्क भोजन खुवाएको हाम्रो भोजनालयलका संचालक चक्र प्रशाद…