
कुमारी बैंकले गरिब दलितको उठिबासी गरेपछि फेरी पार्की परिवार आन्दोलित
Onकञ्चनपुर । कुमारी बैंकले गरिब दलित विपन्न गरिब परिवारको उठिबासी गर्न षड्यन्त्र रचेपछि पार्की परिवार आन्दोलित भएको छ । भीमदत्त नगरपालिका १८गोबरैयाका थम बहादुर कामीको जमिन अनेकन तिकडम गरेर लिलामी प्रकृयामा पु¥याएपछि कामी परिवार स्थानीय सरकारदेखि विभिन्न राजनीतिक दल, निकायमा पुगेको थियो…