‘हामी माओवादीमै छौँ, पाटीबाट स्वार्थपुरा गरेपछि अर्को पाटीमा थप तर मार्न हाम्रो नाम राखियो’
Onकञ्चनपुर । मंसिर महिना शुरुवात भएकै दिन नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कृष्णदत्त जोशी(बोक्सर)ले पाटी परित्याग गरेको घोषणा गरे । डा.कृष्णदत्त जोशी(बोक्सर) स्वतन्त्र समुहको लिष्टमा आफ्नो नाम राखेर बदनाम गरेको भन्दै कतिपय नेता कार्यकर्ताहरुले खण्डन गरिरहेका छन । उनीहरुले एकल तथा संयुक्त…