
कारागारका कर्मचारी र कैदीबन्दी दिउँसै मदिरा भट्टीबाट पक्राउ
Onकञ्चनपुर । उच्च सुरक्षा सम्वेदनशिल रहेको कञ्चनपुर कारागारका कर्मचारी र कैदीबन्दीसंगै दिउँसो मदिरा सेवन गर्दै आएका छन । कार्यालय समयमै कारागारका निजामती कर्मचारी र कैदीबन्दी दिउँसै मदिरा सेवन गर्दै आएका हुन । बिहीबार कञ्चनपुर प्रहरीको टोलीले कारागारका कर्मचारी र कैदीबन्दीलाईसंगै मदिरा सेवन…