ईन्जिनियर कुटपिट प्रकरण : निर्माण व्यवसायी संघद्वारा सडकको स्थलगत अनुगमन
Onकञ्चनपुर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी माथि निर्माण व्यवसायी भीमसेन रानाले गरेको कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माणाधिन कालोपत्रे सडकखण्डको स्थलगत अनुगमन गरेको छ । निर्माण व्यवसायी रानाले आफुसंग ईन्जिनियरले घुस मागेको र नदिएपछि अनेकन बहानाबाजी गरेर दुख दिएको…