भीमदत्तका नगर प्रहरीलाई क्षमता विकास तालिम

भीमदत्तका नगर प्रहरीलाई क्षमता विकास तालिम

On

कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारका प्रहरीलाई क्षमता तालिम विकास तालिम दिईएको छ । भीमदत्त नगरपालिका नगर प्रहरीलाई सुशासन तथा क्षमता विकास सम्बन्धी तालिम दिईएको हो । नगरपालिका कार्यालयले नै नगर प्रहरीलाई शुक्रबारदेखि तालिम दिन लागेको छ । नगर प्रहरी परिचालन संयोजक…

विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई आर्थिक सहयोग

On

कञ्चनपुर । एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले जन्मदिनको अवसरमा पत्रकार डिल्लीराज पन्तलाई आर्थिक सहयोग गरेका हुन । भीमदत्त नगरपालिका २ उल्टाखामका स्थानीय समेत…

बेलडाँडी उपाध्यक्ष शान्ति नाथ विरुद्ध एमालेको प्रेस विज्ञप्ती, छानविन गरि कार्वाहीको माग

बेलडाँडी उपाध्यक्ष शान्ति नाथ विरुद्ध एमालेको प्रेस विज्ञप्ती, छानविन गरि कार्वाहीको माग

On

बेलडाँडी । नेकपा एमाले बेलडाँडी गाउँकमिटीले बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले गरेका कर्मकाण्डको बारेमा ध्यानाक्रर्षण भएको जनाउदै छानविन गरी कार्वाहीको माग अघि सारेको छ । नेकपा एमाले बेलडाँडी गाउँकमिटी अध्यक्ष प्रेमराज खातीले बिहिवार हस्ताक्षर गरेको विज्ञप्तीमा यस्तो माग अघि सारेका छन् ।…

पत्रकार सम्मेलन गर्न गएकी उपाध्यक्ष शान्ति नाथ पत्रकारहरुले सवाल गर्दा किन भाग्न खोजिन

पत्रकार सम्मेलन गर्न गएकी उपाध्यक्ष शान्ति नाथ पत्रकारहरुले सवाल गर्दा किन भाग्न खोजिन

On

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको आरोपको खण्डन गर्न महेन्द्रनगर पुगेकी…

बेलडाँडी उपाध्यक्ष शान्ति नाथ बनिन सुदुरपश्चिमकै नियम विपरित भत्ता खाने टप “वान” जनप्रनिधी, असुल गर्नुपर्ने महालेखाको प्रतिवेदन

बेलडाँडी उपाध्यक्ष शान्ति नाथ बनिन सुदुरपश्चिमकै नियम विपरित भत्ता खाने टप “वान” जनप्रनिधी, असुल गर्नुपर्ने महालेखाको प्रतिवेदन

On

  बेलडाँडी । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक भए संगै बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ सुदुरपश्चिम प्रदेश भरिकै नियम विपरित भत्ता खाने टप वान जनप्रतिनिधी बनेकी छिन् ।   नाथले सुदूपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धी ऐन, २०७५ को दफा…

व्यापारी कार्कीको दुखेसो सशस्त्र प्रहरीले बाँधेका भैँसी भन्सार पु¥याईदियो 

व्यापारी कार्कीको दुखेसो सशस्त्र प्रहरीले बाँधेका भैँसी भन्सार पु¥याईदियो 

On

कञ्चनपुर । कञ्चनपुरका एक भैँसीको कारोबार गर्दै आएका व्यवसायीले शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी नियन्त्रणमा लिएर भन्सार पु¥याईदिएको दुखेसो पोखेका छन । भैँसीको कारोबार गर्दै आएका व्यवसायी ईन्द्र सिह कार्कीले बुधबार दिउँसो भीमदत्त नगरपालिका ९रिगौनाबाट शसस्त्र प्रहरी बल ब्रम्हदेबले बाँधेका भैँसी…

बेलडाँडी उपाध्यक्ष शान्ति नाथको अर्को काण्ड ः भैंसीपालक किसानबाट मागिन १६ लाख घुस, धम्काएर लगिन १२ लाखको चेक

बेलडाँडी उपाध्यक्ष शान्ति नाथको अर्को काण्ड ः भैंसीपालक किसानबाट मागिन १६ लाख घुस, धम्काएर लगिन १२ लाखको चेक

On

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै आएकी छिन् । उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमारीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख…

रास्वपा नेता महताले खोले फारवेष्ट स्केटिङ एकेडेमी

रास्वपा नेता महताले खोले फारवेष्ट स्केटिङ एकेडेमी

On

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका एक युवा नेताले स्केटिङ एकेडेमी संचालनमा ल्याएका छन । रास्वपा युवा नेता महताले महेन्द्रनगरमा फारवेष्ट स्केटिङ एण्ड स्पोर्टस एकेडेमी संचालनमा ल्याएका हुन । गत १५ जेठ गणतन्त्र दिवसकै दिनदेखि फारवेष्ट स्केटिङ एकेडेमी संचालनमा ल्याएपनि मंगलबार औपचारिक…

भीमदत्त नगरमा आगामी बर्षका लागि ‘मेयर अन द स्पर्ट कार्यक्रम’

भीमदत्त नगरमा आगामी बर्षका लागि ‘मेयर अन द स्पर्ट कार्यक्रम’

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०८१÷०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै जेठो एव पुरानो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । सोमबारदेखि शुरु भएको भीमदत्त नगरपालिकाको १५ औँ नगर…

बेलडाँडीले खेलकुद, कृष्णपुरले कोल्डस्टोर, बेदकोटले नगर प्रहरी र भीमदत्तले ‘मेयर अन द स्र्पट कार्यक्रम’

बेलडाँडीले खेलकुद, कृष्णपुरले कोल्डस्टोर, बेदकोटले नगर प्रहरी र भीमदत्तले ‘मेयर अन द स्र्पट कार्यक्रम’

On

 केशव थापा कञ्चनपुर । कञ्चनपुरका चार स्थानीय सरकारले आगामी बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । सोमबार भीमदत्त, बेदकोट, कृष्णपुर र बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक बर्ष ०८१÷०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन । बेलडाँडी गाँउपालिका, कृष्णपुर, बेदकोट…