
एसइई नतिजा ०८० कृष्णपुर ः सामुदायिक विद्यालय तर्फ नगरमै राष्ट्रिय मावि पहरिया पहिलो
Onकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका विद्यार्थी नगरमै सामुदायिक विद्यालय मध्ये बढि विद्यार्थी उर्तिण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा कृष्णपुर नगरपालिका १ पहरियामा रहेको राष्ट्रिय माविका सरकारी विद्यालय तर्फ…