माओवादी महाधिवेशन : ११ वटा समूहले सुनाए निष्कर्ष, बाँकीको भोलि ११ बजेबाट सुरु हुने
Onनेकपा माओवादी केन्द्रको महाधिवेशनमा विभिन्न समूहरुको निश्कर्ष सुनाउने क्रम जारी छ । आज माओवादी महाधिवेशनको बन्दसत्रको चौथो दिन हो । आज ११ वटा समूहले आ–आफ्नो सुझाव प्रस्तुत गरेका छन् । बाँकी १५ वटा समूहको सुझाव प्रस्तुत भोलि हुने बताइएको छ । भोलि…










