
माधव नेपालहरू निर्लज्ज तरिकाले प्रस्तुत भए : ओली
Onकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताएका हुन् । “उहाँहरू यति निर्लज्ज तरिकाले…