
२१ राजनितिक संगठनको बिहिबारको बैठकद्धारा विभिन्न ६ बुदे निर्णय सार्वजनिक
Onमहेन्द्रनगर–२१ राजनितिक संगठनको बिहिबार काठमाडौंमा कार्यगत एकताको बैठक बसेको छ। नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा( माले), नेपाल कम्युष्टि पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसवाजवादी पार्टी, नेकपा…