
अध्यक्षसहित नौजनामा कोरोना देखिएपछि शिवनाथ गाउँपालिकाको सेवा स्थगित
Onबैतडी-शिवनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थागित गरिएको छ। अध्यक्ष कर्ण साउद, उपाधयक्ष कुश्मा चन्दसहित नौजनामा संक्रमण पुष्टि भएको हो। केही दिनअघि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उपाध्यक्ष चन्दले जानकारी दिइन्। संक्रमण पुष्टि भएका सबैजना होम…