
क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन र क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायत १२जना पक्राऊ
Onकाठमाडौं । केपी ओली सरकारले गरेकाे राष्ट्रघात र जनघातकाे विराेधमा उत्रिएका क्रान्तिकारी युवा र विद्यार्थीकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । प्रहरी धरपकडमा दर्जनाै नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएकाे छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल र अखिल…