
कृष्णपुरका मेयर हमालको मदिराकाण्ड र अनुदान कार्य गैर कानुनी भत्र्सनायोग्य कदमः माओवादी केन्द्र
Onकञ्चनपुरको कृष्णपुर नगरका प्रमुख कर्ण हमालको मदिराकाण्ड र बाख्रा पालनमा कैलालीमा दिने अनुदान काण्ड गैर कानुनी भत्र्सनायोग्य भएको माओवादी केन्द्रले ठहर गरेको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै महामारीका बेला एक सिन्को समेत नभाँचेका मेयरले कानुनको…