बैजनाथ माविको भवन शिलान्यास

बैजनाथ माविको भवन शिलान्यास

On

कञ्चनपुरको भीमदत्त नगरपालिका –३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालमा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्तम अन्र्तगत निर्माण हुने पक्की भवनको बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रदेशका पुर्व राज्यमन्त्री प्रकास…

कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी

कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी

On

महेन्द्रनगर– कञ्चनपुरमा विद्यालयले चर्काेशुल्क असुलेको भन्दै अभिभावकहरु आक्रोसित बनेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयले विद्यार्थीहरुबाट चर्काेशुल्क असुल्न थालेको भन्दै अभिभावकहरु आक्रोसित बनेका हुन्। विद्यालयका प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षको मिलोमितोमा विद्यार्थीहरुबाट अनावश्यक शुल्क उठाएको भन्दै बुधबार…

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन, संग्रचना सुधार गर्नुपर्नेमा जोड

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन, संग्रचना सुधार गर्नुपर्नेमा जोड

On

कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छिन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था…

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य

On

नेकपा एमालेले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो । यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको…

खप्तड पर्यटन विकासका लागि प्रतिबद्धता

खप्तड पर्यटन विकासका लागि प्रतिबद्धता

On

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार धनगढीमा आयोजन गरेको खप्तड क्षेत्र पर्यटन विकास प्रतिबद्धता गोष्ठीमा मन्त्रीहरूले छ वटा बुदमा लिखित…

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

On

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो। अर्को बैठक असार…

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

On

दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने भएका छन् । बुधवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो । सवारी चालक तथा सह चालकहरूले…

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

On

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलमा भाग लिइरहेका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मनोमानी रुपमा योजना बाँडिएको भन्दै चर्को विरोध गरेका छन् ।…

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

On

डोटी : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन्। असार मसान्तकै समयमा गाउँपालिकाको…

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री अप्ठ्यारोमा, मन्त्रीहरुसँग छलफल

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री अप्ठ्यारोमा, मन्त्रीहरुसँग छलफल

On

काठमाडौं,९ असार-सर्वोच्च अदालतले सरकारका नर्णिय एकपछ िअर्को उल्ट्याउन थालेपछ िप्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । दोस्रो पटकको प्रतनिधिसिभा वघिटन यता सरकारले गरेका महत्वपूर्ण नर्णियलाई सर्वोच्चले प्रश्न उठाउँदै अन्तरमि आदेशमार्फत रोकदिएिपछ िप्रधानमन्त्री अप्ठ्यारोमा परेका हुन् । हजिो मात्रै सर्वोच्चले मन्त्रपिरषिद वस्तिारको…