
बेलडाँडी उपप्रमुख शान्ति नाथ बनिन, दशैँ मनाउन बेसाहरा एकल महिलाका लागि सारथी
Onकेशव थापा कञ्चनपुर । कञ्चनपुरको एक पालिका (उप प्रमुख)ले आफुले पाएको भत्ताबाट बेसाहरा महिलालाई खाद्यान्न सहयोग गरेकी छिन । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले आफुले पाएको भत्ताको रकमबाट बेसाहरा महिलालाई खाद्यान्न सहयोग गरेकी हुन । दशैँकै मुखमा उपप्रमुख नाथले बेलडाँडीका बेसाहरा एकल…