
वर्तमान संसदिय व्यवस्थाका बिरुद्द क्रान्ति जारी छ ।
Onहरि सुवेदी मुलुक यतिखेर राजनैतिक चरम संकटबाट गुज्रिएको छ ।जताततै जनतामा रहेको निरासाले यो व्यबस्थाका बिरुद्द बिस्तारै आवजहरु बुलन्द हुदैछ्न ।जनताले लामो राजनीतिक संघर्ष र बलिदानी बाट प्राप्त गरेको यो व्यवस्थालाई सत्तासिन राजनीतिक दलले मागिखाने भाडोको रुपमा प्रयोग गर्दै आएका छ्न ।राज्यको…