प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
Onनेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्डं- नेपाल ) पक्षको स्थायी कमिटी बैठक बस्दै छ । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार साढे बाह्र बजे बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार…





