भारत नेपालको कालापानी क्षेत्रमा बस्ती बढाउँदै
Onदार्चुला,असोज २, भारत सरकारले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आका क्षेत्रमा पर्यटनलगायतका गतिविधि तिब्ररुपमा अगाडि बढाउन भारतले ‘आर्थिक सबलीकरण’ को नीति अघि सारेकोछ । कालापानी लगायतका क्षेत्रमा उसले आफ्नो सैन्य गतिविधिका लागि सहज हुने गरी पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको…










