नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे
Onफाइल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने भएको छ । पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार ४ बजेलाई बैठक बोलाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेलले पनि भोलि ४ बजे बालुवाटारमा बस्नेगरी…










