शुक्लाफाँटामा ४ जना किरियापुत्रीद्वारा मतदान
Onकञ्चनपुर । कञ्चनपुरमा एक किरियापुत्री काँग्रेस दाजुभाई परिवारले मतदान गरेका छन । क्षेत्र २ शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका किरियापुत्री ऐर दाजुभाई परिवारले पनि मतदान गरेका हुन । नेपाली काँग्रेस शुक्लाफाँटा नगरपालिका ११ का वडा सचिव समेत रहेका काँग्रेस स्थानीय नेता अतुल बहादुर ऐर…










