मेरो मातृभूमि ।
Onमेरो मातृभूमि । शुरेन्द्र प्रसाद जोशी डिलाशैनी गाउपालिका- ४ बैतडी जहाँ फर्केर हेर्छन्, अपी र सैपालहरू। अनी जङ्गल रङ्गाउछन्, पल्लवी र लालीगुरासहरू।। जहाँ कोइली र न्याउलीले गाउँछन्, मीठा गीतहरू। अनी च्याखुरा र ढुकरले साट्छन्, सच्चा प्रीतहरू।। जहाँ वसन्तको आगमनमा, न्याउलीले गुनगुनाउदै, सल्लेरीले…