सुदूरपश्चिमका बाल विकासका शिक्षकलाई टिपिडी तालिम
Onकञ्चनपुर । सुदूरपश्चिम प्रदेशका बाल विकासका शिक्षकलाई टिपिडी तालिम दिईएको छ । शिक्षा तालिम केन्द्र दिपायल डोटीको योजना एव उप केन्द्र कञ्चनपुरको हलमा सुदूरपश्चिम प्रदेशका बाल विकासका शिक्षकलाई टिपिडी तालिम दिईएको हो । शिक्षा तालिम उपकेन्द्र कञ्चनपुरका प्रशासन सहायक मदनराज जोशीले सामुदायिक…










