कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु
Onकैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको ज्यान गएको हो । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ कटानका अन्दाजी ४६ वर्षीय खडक थापाको ज्यान गएको हो…










