सुदूरपश्चिम प्रदेशमा शैक्षिकसत्र सुरु भएको दुई महिना बित्यो अझै पाठ्यपुस्तक अभाव
Onसुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दापनि अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ । पुस्तक…










