शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी शुरु
Onकञ्चनपुर असार २३ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी शुरु गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको वडा नं ९ सिसैयाबाट वुधवार देखि नापी शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरले अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउन नापी गर्न थालिएको…










