लालझाडी १ नं. वडा कार्यालयमा तालाबन्दी
Onलालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा बाख्रा वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै १ नं. वडाका जनताहरु वडा कार्यालयमा तालाबन्दी गरेका छन । लालझाडी गाउँपालिका वडा नं. १ मा बाख्रा पालन तथा खोर निर्माण कार्यक्रममा “आफ्ना आसेपासे…










