स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
Onकञ्चनपुर । नेपाल स्वास्थ्य प्राविधिक संघ(पान)ले ४४ औँ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य मान बहादुर…










