बैतडीको पाटनमा टिप्पर दुर्घटना ५ जनाको मृत्यु
Onबैतडी फाल्गुन ९ । बैतडीको पाटन नगरपालिका– ३ गरुडामा टिप्पर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । टिप्पर दुर्घटना हुँदा २ जना विद्यार्थीको गम्विर घाइते भएका छन । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको…











