नेपाल पत्रकार महासंघ बैतडीको शाखाको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन
Onकञ्चनपुर फाल्गुन ५ । नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमिति चयन भएको छ ।बैतडी जिल्लाको शाखाक नयाँ कार्यसमिति अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन हुनुभएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा…









