करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछुः श्रेष्ठ
Onकाठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागिपरेको बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने बताएका छन् । नेकपा…











