बैतडीमा ७५ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप
Onबैतडीमा भेडा-बाख्रालाई पिपिआरविरुद्धको खोप अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा अभियान सञ्चालन भएको हो। शिवनाथ गाउँपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा पिपिआरविरुद्धको खोप लगाउने कार्य भइहरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन…











