दार्चुलाको हिमाली क्षेत्रमा बाक्लो हिमपात
Onदार्चुला,१४ माघ । दार्चुलाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बिताइरहेका छन् । ‘सशस्त्र प्रहरी गुल्म बाहिर…











