उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह
Onकाठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए…











