कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
Onकञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकीयबाट खटिएको प्रहरी टोलिले भिमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकी बजारबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने भिमदत्त नगरपालिका वडा नम्बर ६ बनगाँउ बस्ने २९ वर्षीय दिपेश बोगटी रहेको जिल्ला प्रहरी…











