निर्मला प्रकरणमा पक्राउ परेका भारतीय धरौटीमा रिहा
Onमहेन्द्रनगर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका भारतिय नागरिक अलि हुसेन धरौटीमा रिहा भएका छन् । उक्त बलात्काल पछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो…











