एमाले कंचनपुरमा यसरी बन्दैछ नेतृत्वको टिम
Onनेकपा एमाले कञ्चनपुरमा नयां नेतृत्वको लागी दुई जनाबीच तिव्र प्रतिस्पर्धा सुरु भएको छ । एमालेले पुस २३ मा कंचनपुरको जिल्ला अधिवेशन आयोजना गर्दैछ ।जिल्ला अधिवेशनका लागी प्रतिनिधी छनौट जिल्लाभर लगभग सकिएको छ । प्रतिनिधी छनोट सकिएसंगै जिल्ला अध्यक्षसहित पदाधिकारी र सदस्यमा चुनावी…











