राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त

On

सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभाग प्रमुखमा खरेलको नियुक्ति गरेको हो। उनी यसअघि विभागमै प्रशासन विभाग प्रमुख थिए। अहिले विभाग प्रमुख रहेका गणेश अधिकारीको कार्यकाल सकिन २ दिनमात्र बाँकी छँदा सरकारले विभाग प्रमुखमा…

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ : किसानको असन्तुष्टि

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ : किसानको असन्तुष्टि

On

सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ…

राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

On

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा विधानको उल्लंघन तथा पक्षपात भएको आरोप लगाएका छन्। हालै काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हरेक निर्णयको विरोध गरिरहेका छन्।…

महाकाली नदिमाथी नेपाल–भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्वीकृति

महाकाली नदिमाथी नेपाल–भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्वीकृति

On

काठमाडौं । सरकारले महाकाली नदिमाथी नेपाल(भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृती दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिष्द् बैठकले यस्तो निर्णय गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल प्रेसलाई जानकारी दिईन् । उनले…

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी

On

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित प्रयोगशालाको स्टोर रुममा विजुलीको तार सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। २ थान फ्रिज, १ थान कुलर, १ थान तौल गर्ने…

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

On

बैतडीः नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन्। नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए। सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ।…

शुक्लाफाँटा नगरपालिकाको उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन , सुत्केरीलाई कोसेली उपहार

शुक्लाफाँटा नगरपालिकाको उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन , सुत्केरीलाई कोसेली उपहार

On

कञ्चनपुर पुष २१ । कञचनपुरको शुक्लाफाँटा नगरपालिकाले उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालनगरे संगै सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन शुक्लाफाँटा नगरपालिका वार्ड १ का महिलालाइ घिउ र अण्डा उपहार प्रदान गरिएको छ ।शुक्लाफाँटा नगरपालिका वडा नं. १ मा…

काँग्रेस नेता निरञ्जन भट्टले विद्यालयको मुहार फेरे

काँग्रेस नेता निरञ्जन भट्टले विद्यालयको मुहार फेरे

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयास्थित श्री निङ्गलाशैनी माध्यमिक विद्यालय स्थापना गरिएको झण्डै चार दशक पुग्न लागेको छ । बालबालिकालाई घर नजिक शिक्षा आर्जनका लागि स्थानीयले छाप्रोबाट विद्यालय सञ्चालन गरेका हुन् । विद्यालयका संस्थापकमा टिकाराम भट्ट, नर बहादुर बोहरा, गंगादत्त भट्ट, हरिदत्त भट्ट…

महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा :

महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा :

On

कञ्चनपुर, । महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा मच्चिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि आब्हान गरिएको राशन ठेक्कामा फण्डा मच्चिएको हो । महाकाली अस्पतालका कर्मचारीले आफन्तलाई ठेक्का दिलाउनका लागि चलखेल गरेका छन । भीमदत्त नगरपालिका २उल्टाखामका स्थानीय नविन शाहले…

लालपत्तामा क्रान्तिकारी माओवादीको प्रदेश स्तरीय स्कुलिङ सुरु

लालपत्तामा क्रान्तिकारी माओवादीको प्रदेश स्तरीय स्कुलिङ सुरु

On

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को १ नम्बर प्रदेश स्तरीय स्कुलिङ कार्यक्रम मंगलबारदेखि उदयपुरको लालपत्तामा सुरु भएको छ । पार्टी कार्यकर्तालाई सैद्धान्तिक राजनीतिक रुपमा सुदृढ तुल्याउने उद्देश्यले शुरु गरिएको स्कुलिङ कार्यक्रमको उद्घाटन स्कुलिङ विभागका अध्यक्ष परि थापाले गरिन् । कार्यक्रमका…