दार्चुलाको नौगाढमा विद्युत विस्तार भएन, ८ वर्षदेखी अन्धकारमा बस्नबाध्य स्थानिय
Onदार्चुला : दार्चुलाको नौगाडका स्थानीय आठ वर्षदेखि अन्धकारमा बस्न वाध्य छन्। जिल्लाको नौगाड गाउँपालिका-१ मा विद्युत विस्तार नभएपछि त्यहाँका स्थानीय अन्धकारमा बस्न वाध्य भएका हुन्। २०७० सालमा आएको बाढीले वडा नम्बर १ को लल्लो भेगमा रहेको स्थानीय विद्युत लाइन बगाएपछि पुनर्निर्माणको काम…











