सुदूरपश्चिमका दुई पालिकामा वडा विभाजन गर्ने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिमका दुई पालिकामा वडा विभाजन गर्ने प्रदेश सरकारको निर्णय

On

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्‍याउने र अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर…

थप २६० जनामा कोरोना

थप २६० जनामा कोरोना

On

नेपालमा शुक्रबार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६० पिसिआर परिक्षणका क्रममा २ सय ३७ जना र ३ हजार ८ सय ३८ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलले जनाएको…

माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

On

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

अमेरिकामा भोकमरी : २ करोडले पाएनन् पर्याप्त खाना

अमेरिकामा भोकमरी : २ करोडले पाएनन् पर्याप्त खाना

On

अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले…

साताको अन्तिम दिन सेयर बजार उकालो

साताको अन्तिम दिन सेयर बजार उकालो

On

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार उकालो लागेको छ । १२। ५३ अंकले बढेर बजारको परिसूचक नेप्से २५२० अंकमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य…

अर्जुन हत्या प्रकरण : आठ बुँदे मागसहित गाउँपालिका बन्द

अर्जुन हत्या प्रकरण : आठ बुँदे मागसहित गाउँपालिका बन्द

On

कैलाली । कैलालीका अर्जुन दासको हत्या प्रकरणमा न्यायको मागराख्दै स्थानियले गाउँपालिका बन्द गरेका छन् । हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत , उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा लगायत ८ बुँदे माग राख्दै पीडित पक्षले जानकी गाउँपालिकाको कार्यालयमा तालालगाएका हुन्…

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : सेमिफाइनलमा सुदूरपश्चिम

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : सेमिफाइनलमा सुदूरपश्चिम

On

सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो। टस हारे ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५…

सभापतिसहित सुदूरपश्चिमबाट काँग्रेस केन्द्रीय समितीमा १७ जना निर्वाचित

सभापतिसहित सुदूरपश्चिमबाट काँग्रेस केन्द्रीय समितीमा १७ जना निर्वाचित

On

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापति सहित केन्द्रीय समितिमा १७ जनाको प्रतिनिधित्व भएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन् । त्यस्तै, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्य दुई…

कञ्चनपुरमा मतदाता नामावलीमा हजारौँ नागरिक छुटे, सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै

कञ्चनपुरमा मतदाता नामावलीमा हजारौँ नागरिक छुटे, सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै

On

महेन्द्रनगर । कञ्चनपुरमा पहिलो चरणको मतदाता नामावली सङ्कलनमा दोब्बर बढी स्थानीय नाम दर्ता गराउन छुटेका छन् । स्थानियतहमै गई जिल्ला निर्वाचन कार्यालयले नामावली दर्ता गराउन सुरु गरेकोमा हजारौँको सङ्ख्यामा स्थानीय छुटेका पाइएको हो । जिल्ला निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका ४ स्थानियतहमा…

कैलालीमा श्रीमानको कुटाइबाट गम्भीर घाइते

कैलालीमा श्रीमानको कुटाइबाट गम्भीर घाइते

On

कैलाली । श्रीमानको कुटाइबाट कैलालीमा ३० वर्षीय महिला गम्भिर घाइते भएकी छन् । बर्दगोरिया गाउँपालिका–३ सम्झना टोलकी कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको हो । ३५ वर्षीय भरत विकले घरायसी झगडा हुँदा दाउराले उनको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालय…