महेन्द्रनगरको एम्बुलेन्स धनगढीमा बेवारिसे फेला
Onधनगढीमा रेडक्रस महेन्द्रनगरको एम्बुलेन्स बेवारिसे अवस्थामा छोडिएको भेटिएको छ। धनगढीको राजपुरस्थित माछापोखरी नजिकै रेडक्रस महेन्द्रनगरको म १४५३६ नम्बरको एम्बुलेन्स पल्टिएको अवस्थामा भेटिएको हो। धनगढीबाट महेन्द्रनगर फर्किँदै गर्दा उक्त एम्बुलेन्स अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। एम्बुलेन्स चालक भने नभेटिएका…









