आज विदेशी मुद्रा विनिमयदर कति ?
Onकाठमाडौं, ६ पुस । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ४४ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको…











