महेन्द्रनगरमा मदन चन्द अभिनन्दन ग्रन्थको विमोचन गरिने
Onमहेन्द्रनगर । प्रजातन्त्र सेनानी कञ्चनपुरका मदन चन्दले समाज र प्रजातन्त्र प्राप्तीका लागी पुर्याएको योगदानको उच्च कदर गर्दे महेन्द्रनगरमा अभिनन्दन ग्रन्थको विमोचन गरिने भएको छ । प्रजातन्त्र सेनानी मदन चन्द अभिनन्दन ग्रन्थ्रको कार्तिक ३० गते विमोचन एवम् नागरिक अभिनन्दन पत्र प्रदान गरिने आइतबार…











