बैतडीमा मन्दिरको दानपेटिका चोरी
Onबैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा दानपेटिका पैसा चोरी भएको जनाइएको छ ।पाटनस्थित उक्त मन्दिरमा घटस्थापनाको अघिल्लो राति भएको चोरीमा उक्त दानपेटिकामा कति रुपैयाँ थियो भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। एक वर्षदेखि दानपेटिका नखोलेको जनाइएको…











