कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
Onकैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो। माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले…











