कञ्चनपुरमा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ हुने
Onकञ्चनपुरको वेदकोट नगरपालिकामा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ आयोजना हुने भएको छ। वेदकोट नगरपालिका १ हात्तिथलामा रहेको आदर्श युवा समाजले दशैँ तथा दिपावलीको अवसरमा असोज २० गतेदेखि उक्त नगर स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो। वेदकोट नगरपालिका १ को सहयोगमा उत्तः प्रतियोगिता…











