राजमार्ग क्षेत्रमा पुन : पहिरो प्रभावितको बसोबास
Onकैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित राजमार्ग क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गर्न आइपुगेका छन् । गत वर्ष पहिरोबाट विस्थापित भएका जिल्लाको चुरे गाउँपालिका– १, ४, ५ र ६ का पहिरो प्रभावित परिवार भीमदत्त राजमार्गको खानीडाँडा क्षेत्रमा अस्थायी आवास बनाएर बस्न थालेका हुन् । चुरे…











