कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

On

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले अनलाईन कक्षा हुनुपर्ने लगायतका माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन् । गत बुधबार क्याम्पस प्रशासन समक्ष…

एम.सी.सी.को विरोधमा २२ राजनीतिक संगठनद्धारा प्रर्दशनको तयारी

एम.सी.सी.को विरोधमा २२ राजनीतिक संगठनद्धारा प्रर्दशनको तयारी

On

महेन्द्रनगर । अमेरिकी सरकारले प्रायोजन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) परियोजनाको विभिन्न २२ राजनीतिक संगठनले संयुक्तरुपमा विरोध जनाएका छन् । यसैबिच भदौ २४ गते आवश्यक छलफल गर्न अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार सहितको टोली नेपाल भ्रमणमा…

कागतीको बोक्रामा लुकेको ब्युटी सेक्रेट्स्

कागतीको बोक्रामा लुकेको ब्युटी सेक्रेट्स्

On

कागती स्वास्थ्यका लागि मात्र होइन, तपाईंको छालाका लागि पनि निकै फाइदा जनक छ । हामीले कागतीको रसलाई जति स्वास्थ्यबद्र्धक मान्छौँ, यसको बोक्रा पनि त्यति नै फाइदाजनक हुन्छ । यसमा गामा टर्पिनिन, टर्पिनालिन, डि लिमोनिन, सिट्रजस्ता गुण पाइने भएकाले यसले छालालाई सुन्दर बनाउने विश्वास…

कञ्चनपुर र डोटीमा आजदेखि विद्यालय खुले

कञ्चनपुर र डोटीमा आजदेखि विद्यालय खुले

On

महेन्द्रनगर । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका सम्पूर्ण विद्यालय कञ्चनपुर र डोटीमा आइतबार (आज) देखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने प्रशासनले जनाएको हो…

चार किलो सुनसहित दुईजना पक्राउ

चार किलो सुनसहित दुईजना पक्राउ

On

बाँके । चार किलो २१.४९ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ वर्षीय…

सुदूरपश्चिममा आठ सहित मुलुकभर ७२७ संक्रमित आईसीयूमा

सुदूरपश्चिममा आठ सहित मुलुकभर ७२७ संक्रमित आईसीयूमा

On

महेन्द्रनगर । सुदूरपश्चिममा हाल आठ जना आईसीयू सात जना भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका हुन् । हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा…

भारतमा थपिए ४२ हजार ९२४ संक्रमित, ३११ संक्रमितको मृत्यु

भारतमा थपिए ४२ हजार ९२४ संक्रमित, ३११ संक्रमितको मृत्यु

On

काठमाडौँ– भारतमा थप ४२ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ८७ हजार ६१५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ४७२ जना संक्रिय संक्रमित छन्…

बझाङको डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्या

बझाङको डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्या

On

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्यामा भएको स्थानियले गुनासो गरेका छन् । वर्षातको मौसम सँगै पुल नहुँदा कुयापानी र कुशापानीका स्यानियवासीले आवतजावतमा समस्या परेको गुनासो गरेका हुन् । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराए पनि बेवास्ता…

सिमा क्षेत्रमा भइरहेको अतिक्रमणको बिरोधमा अखिल क्रान्तिकारीद्वारा बिरोध प्रदर्शन

सिमा क्षेत्रमा भइरहेको अतिक्रमणको बिरोधमा अखिल क्रान्तिकारीद्वारा बिरोध प्रदर्शन

On

गणेश एसके कञ्चनपुर भाद्र १९ । भारतिय ज्यादती सिमा क्षेत्रमा हस्तक्षेप र सिमा क्षेत्रमा भइरहेको अतिक्रमणको बिरोधमा  कञ्चनपुरमा अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन कार्यक्रम गरेको छ। नेकपा विप्लव निकट रहेको अखिल क्रान्तिकारीले भारतले गरेको सिमा हस्तक्षेप अतिक्रमण जयसिंह धामीको  न्यायका लागि कञ्चनपुरको महेन्द्रनगरमा…

नशालु पदार्थ खुवाई कञ्चनपुरका बुढामाथी लुटपाट

नशालु पदार्थ खुवाई कञ्चनपुरका बुढामाथी लुटपाट

On

कञ्चनपुर : दोधराचाँदनी नगरपालिका–८ सुन्दरनगगरका २९ वर्षीय नण्रबहादुर बुढामाथी सीमावर्ती भारतीय बजार वनवासामा नशालु पदार्थ खुवाई लुटपाट भएको छ । कामको शिलशिलामा भारतको सिमलाबाट बसबाट घर फर्कने क्रममा उनलाई नशालु पदार्थ खुवाई लुटपाट गरिएको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५…