बाजुराको अमलसेडी बस्ती बाढीपहिरोको उच्च जोखिममा
Onबाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान…











