नेपाल र भारतबीचको पहिलो खेल बराबरी, दोस्रो खेल आइतबार हुने
Onकाठमाडौं- करिब पाँच वर्षपछि नेपाल र भारतबीच बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । साफ च्याम्पियनसिपको तयारी स्वरुप भएको खेलमा नेपालले ६ वर्षको गोल खडेरी चिर्दै भारतविरुद्ध अग्रता लिएको थियो । कोन्साम सिंहले गोलकिपर गुरप्रीतसिंह सन्धुलाई दिएको फितलो पास…











